Wednesday 26th September 2018

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही    कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र    मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

अमेरिकी चुनावले डलरको भाउ घट्यो

बुधबार, कार्तिक २४, २०७३

dollar-fallअमेरिकी डलरको भाउ घटेको छ । राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै त्यसको असर डलरमा परेको हो । साथै शेयर बजार पनि ओरालो लागेको छ । अमेरिकामा भएको हरेक मत सर्वेक्षणले डेमोक्रेटिक हिलरी क्लिन्टन विजयी हुने देखाएको थियो । तर, जारी मत गणनामा ट्रम्पले क्लिन्टनलाई कडा टक्कर दिएका छन् । डलरको मूल्य स्वीस फ्राङ्कसँग १.२ प्रतिशत र जापानी यनसँग २.५ प्रतिशत घटेको छ । यस्तै मेक्सिकन पेसको भाउ पनि घटबढ भइरहेको छ ।