Sunday 22nd October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

सरकारी कर्मचारीको सेवा निबृति अब ६५ बर्षमा

थाइल्यान्ड सरकारले अब बाट सरकारी कर्मचारीहरुको सेवा निबृति अवधि ६० बर्षबाट ६५ बर्षमा पुर्याएको छ । जारि सुचना अनुसार ६५ बर्ष सम्म कार्य अवधि बनाउँदा ६० बर्ष मै कर्मचारिलाई दिनुपर्ने सेवा निबृति भत्ता र नयाँ कर्मचारिमा गर्नुपर्ने लगानी पनि केहि हद सम्म बचत हुने भएकाले यो नियम बनाएको हो ।

civil pics
थाइल्यान्डका वित्तीय मन्त्री विसुधी श्रीसुफानले, प्रत्येक बर्ष लगभग ३०,००० भन्दा बढी प्रान्तका सरकारी कर्मचारीहरुको सेवा अवधि पुरा हुने र सेवा निबृति हुने अवस्था आउने भएकोले सरकारलाई आर्थिक कारोबार गर्न सहज बनाउनका लागि यो नियम लागु गर्न आवश्यक रहेको बताउनु भयो ।