Thursday 21st February 2019

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

रमेश खड्का थाइल्याण्ड,

थाइल्याण्ड र नेपालको  कुटनीतिक सम्बन्ध बिस्तार भएकाे पँचासाै बर्ष पुरा भएको सखद अबसरमा गैरअावासीय नेपाली संघ थाइल्याण्ड अायोजनामा रक्तदान  कार्यक्रम सम्पन्न भएको छ नेपाली हरूको ठुलो सहभागिता मा कार्यक्रम सम्पन्न भएको  गैरअावासीय नेपाली संघ थाइल्याण का  अध्यक्ष अासजित अाले ले थाइनेपाल लाइ जानकारी गराउनु भएको छ

अमेरीका बाट  अाएका अभियन्ता अर्जुन मैनालिले रक्तदान ले मानिस को पुर्नजन्म गराउन सहयोग गर्ने भन्दै  सबैलाइ राक्तदान गर्न अपिल गर्नु भएको छ उक्त् कार्यक्रमा मा पुर्ब गैरअावासिय नेपाली संघ थाइल्याण्ड का माहासचिव तथा नयाँ शक्तिका नेता सुनिल खड्काले पनि रक्तदान गरेका  छन  खड्का सगै थाइल्याण्ड मा  रहेका नयाँ शक्तिमा अभियन्ता हरूले पनि रक्तदान गरेको अध्यक्षले बताएका छन  कार्यक्रम मा बोल्दै पुर्ब माहासचिब खड्काले गैरअावासीय नेपाली संघ ले नेपालमा राजनिति अस्थिरता देश सङ्कट मा गरीबिको रेखामुनि रहेका सामाजिक अार्थिक तथा नैतिक रूपमा सहयोग पुर्याएको बताएका छन

युवा हरू्   देश बाट पलाएन  भएकै कारण देश को स्थर उन्नति नभएको बताउदै अाफु नेपालको राजनितिमा प्रबेश गरेकाे पनि बताएका छन कार्यक्रममा रक्तदान गर्नै सम्पुर्ण हरूमा धन्यबाद ज्ञापन गर्दै गैरअावासीए नेपाली संघ अध्यक्ष अस्जित अाले ले थाइनेपाल न्युज लाइ जानकारी दिनु भएको छ