Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

सोलुखुम्बु सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्मा भन्छन कर्मचारी माथी अब निग्रानी गर्छाैँ

सोलुखुम्बु जिल्ला प्रशासन कार्यलयमा गत बिहिबार भएको घटनाको प्रमाण फेला परे कर्मचारिललाइ कार्बाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारि टुक्ती शेर्पा ले थाइनेपाल न्युज लाइ बताएका छन  कर्मचारी ले सेवाग्रामही माथि बेवास्था  गरेको जानकारि पाएपछि गत बिहिबार थाइनेपाल न्युजको टोलि जिल्ला प्रशासन कार्यलय पुगेको थियो

सोलुखुम्बु जिल्ला अधिकारी सुनिल खानाल काठमाण्डाै जानु भएको रहेछ तर हामी करीब दिउसो को १२ बजे जादा एक कर्मचारीले प्रजिअ खनाल खोटाङ्गको  हलेसी दर्षन गर्न केहि समए अगाडि निस्कनु भएको भनेर जानकारी गराइयो त्यसपछि हामिले साहाएक प्र जि अ कहाहुनुहुन्छ भनेर प्रश्न उठायाैँ  त्यसको उत्तर सजिलै पाइयो उहाँ  अाउदै हुनुहुन्छ  घडी हेर्दा ठिक बाह्र बजेर पन्द्र मिनेट गएको थियो

हामी त्यहा  बाट निस्केर  बाहिर बसीयो बाहिर सुरक्षा कर्मीको ठुलो अावाज सहित हास्यब्याङ्गे भिडियो हेर्दै मजाक चलिरहेको थियो हामिलाइ लाग्यो कुनै फिल्म हल तर त्यो जिल्लाको प्रशासन एरीया थियो हामी ले त्येहानि केहि नबोली  खालि सुनेर बसीराखियो केहि समय पछि हामी प्रशासन बाहिर निर्किएर बसियो

अब समय ठिक तिन बजेको थियो हामी पु न प्रसासनमा पुगियो त्यहा एउटी  महिला एक घण्टा अघि देखी अाफ्नाे नागरीकत हराएकोले नागरिक बनाउन अाएको तर यतिका बेला सम्मन साहाएक प्र जि अ  खाजा खान निस्कनु भएको छ भनेर जानकारी गराउनु भयो  त्येसपछि हामि फेरी प्रशासन भित्रै प्रबेश गरीयो र एक कर्मचारी  लाइ महिले  प्रश्न गरे उहाँ अाइपुग्नु भा छैन कर्मचारीले भने उहाँ अाउनु भा थियो तपाइ अाउनु भन्दा पाच मिनेट अगाडी मात्र खाजा खान निस्कनु भयो भन्नु भयो तर् बाहिर एक घण्टा सम्मन कुरेको  महिला ले बताउनु भएको थियो  र हामी प्रशासन गेटमा करीब दश मिनेट  त्यहि नागरीक बनाउन अाएकी महिला सगै कुराकानि गरेर बसेका थियाैँ

कर्मचारीले मलाइ सोधे तपाइ  किन यो सबै कुरा गर्दै हुनुहुन्छ भन्नु भयो महिले भने  नागरीकले बुझ्ने अधिकार हुन्न र कि बुझ्न जान्न् लाइनि  कुनै ठुलै पोजिसन चाहिने हो भने त्यतिकैमा प्रशासन भित्रको अफिस बाट एक जना ब्याक्ति चुरोट र लाइटर बोकेर चुरोट मुख मा लाउन लाउन खोज्दै बाहिर निस्के हामी पर्टी हेरेर फेरी चुरोट गोजिमा हाले र उनि नजिकैको बाधरूम तिर लागे त्येति खेरा तिन बजेर चालिस मिनेट गएको थियो उहाँ साधरण पोसाक मा हुनुनहुन्थो कर्मचारी  या अरू कोहि भन्ने बुझ्न सकिएन तर उहाँ प्रशासनकै एक कोठाबाट निस्किएको अाधारमा हामिले कर्मचारी नै भन्ने बुझिउ

यी सबै गतिबिधि माथि सहायक प्रमुख जिल्ला अधिकारि शेर्पाले अाफ्नो मातहतमा रहेका कर्मचारीलाइ नियन्त्रण गर्ने वताउनु भइको छ शेर्पा भन्छ चुरोट खाने कसैको बानि हुन्छ तर कार्यलय भित्र खानु कर्मचारी को गल्ति भएको यस्ता गतिबिधिमा   प्रमाण सहित अाए कर्मचारीलाइ कार्बाहि गर्ने बताउनु भएछ