Sunday 21st October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

सोलुखुम्बु लिखुपिके गाँउपालीकामा सडकै छैन तर अध्यक्षले गाडीका लागी एक करोड खर्च किन:मुनिन्द्र बस्नेत

रमेश खड्का  काठमाण्डाै

सोलुखुम्बु जिल्ला को लिखुपिके गाउपालिका मा एक अति दुर्गम गाउपालीका हो जहा  जहा सडक सञ्जाल जोडीएको छैन संङ्घियता सगै गाँउ गाँउमा पुर्याउने  सिंहदरबार  घषणा पत्र मै उल्लेख गरेको भर्खरै एकता मा नेकपा पनि बनेको  पुर्ब माअोबादी  केन्द्र बाट निर्बाचित गाउपाली का अध्यक्ष  बाटै एक करोड बराबर को गाँउपालीका बजेट ब्याक्तिगन गाडी किन्न खर्च गरेको देखीएको छ नयाँ शक्तिका युवा नेता तथा प्रदेश सभा का उम्मेरद्वारी तथा सोहि गाउपालीका स्थानिए निर्बाचन अध्यक्ष का प्रतिस्पर्धि युवा ब्यावसाही मुनिन्द्र बस्नेत ले सामाजिक संञ्जाल फेसबुकमा अाक्रोस पोखेका छन  जन्ताकै मत ले निर्बाचित त्यहि जन्ताकै कर जन्ता बाटै उठाएको रकम अशुली गर्ने भएको ले  अाफु निराष भएको बस्नेतले थाइनेपाल न्युज लाइ जानकारी दिएका छन

बस्नेतले भने बर्षा सुरु भैसक्यो भुकुम्प पीडित गरिब जनता पानी मा भिजेर सुत्न बाध्य छन् तर जनप्रतिनिधिलाइ बाटो नै नभएको ठाँउको लागी गाडि चाहियो । ध्यान आफ्नो गाउपालिका लाइ कसरी सम्पन्न बनाउन सकिन्छ, गाउपालिका लाइ कसरी आत्मनिर्भर बनाउन सकिन्छ, उध्योगहरुको संभावना के के हुन सक्छन् ,व्यावसायिक खेती को लागी के गर्न सकिन्छ, जलस्रोत लाइ कसरी प्रयोग गर्न सकिन्छ, बनमा तेसै कुहिएर खेर गैरहेको काठ बाट अरबै कसरी उठाउन सकिन्छ, तेसै खेर गैरहेको जरिबुटी लाइ कसरी सङ्लन गरेर पालिका को आए बृद्धी गर्न सकिन्छ

गाउपालीका अध्यक्ष माथि प्रश्न गर्दै बस्नेतले  सडक संजाल नपुगेको गाउँ पालिकाका निर्बाचित जनप्रतिनिधिले बर्ष दिन नपुग्दै करिक ७० लाखको सुबिधा सम्पन्न गाडी र मोटरसाइकल गरि करिब एक करोड रुपैया को सवारीसाधन खरिद गरेका छ यस्को रहस्य केहो अध्यक्ष ज्यु गाँउपालिका मा सडक छैन काठमाण्डाै घुम्न गाडी त्यो पनि  पनि जन्ताको मत लुटेर ? 

मुनिन्द्र बस्नेत को यो सामाजिक सञ्जालमा यो पोष्ट गरेको हेराै अनि मननगराै  यो साच्चिकै देश को समृद्दी चाहाने ब्याक्तिको हो की  ब्याक्तिगत स्वार्थ बस्नेतको होत  एकचोटी  देश को भलो चाहाने ले पड्नै पड्ने लेख  

सोलुखुम्बु कै सबभन्दा कम बजेट बिनियोजन हुने लिखुपिके गाउपालिका देशकै सबभन्दा सम्बृद्ध गाउपालिका बन्यो! सडक संजाल नपुगेको गाउँ पालिकाका निर्बाचित जनप्रतिनिधिले बर्ष दिन नपुग्दै करिक ७० लाखको सुबिधा सम्पन्न गाडी र मोटरसाइकल गरि करिब एक करोड रुपैया को सवारीसाधन खरिद गरेका छन ।

बर्षा सुरु भैसक्यो भुकुम्प पीडित गरिब जनता पानी मा भिजेर सुत्न बाध्य छन् तर जनप्रतिनिधिलाइ बाटो नै नभएको ठाँउको लागी गाडि चाहियो । ध्यान आफ्नो गाउपालिका लाइ कसरी सम्पन्न बनाउन सकिन्छ, गाउपालिका लाइ कसरी आत्मनिर्भर बनाउन सकिन्छ, उध्योगहरुको संभावना के के हुन सक्छन् ,व्यावसायिक खेती को लागी के गर्न सकिन्छ, जलस्रोत लाइ कसरी प्रयोग गर्न सकिन्छ, बनमा तेसै कुहिएर खेर गैरहेको काठ बाट अरबै कसरी उठाउन सकिन्छ, तेसै खेर गैरहेको जरिबुटी लाइ कसरी सङ्लन गरेर पालिका को आए बृद्धी गर्न सकिन्छ, पर्यटन प्रबर्द्धन कसरी गर्ने, जनता का आधारभुत आवासेक्ता बिजुली, खानेपानी, सडक , सिचाइ, स्वास्थ्य , शिक्षा लाइ कसरी सुलभ तारिकाले आम जनताको घर घर पुर्याउन सकिन्छ भन्ने कुरामा ध्यान जानुको सट्टा आफुले कसरी सेवा सुबिधा लिन सकिन्छ, आफु सुकिलो मुखिलो कसरी बन्न सकिन्छ, पदमा हुदा कमाइहाल्नु पर्छ भन्ने धेय बाट गाउ र मुलुक समृद्ध बन्न सक्दैन ।हिजो गाउँ मा अधिकार भएन बजेट पनि छैन भनियो परिबर्तन को लागी हजारौंले बलिदान दिए तर आज स्थानिय सरकार लाइ अधिकार सम्पन्न बनाइयेको छ । करोडौं पैसा बिनियोजन भएर स्थानिय सरकारले पाउदा पनि तिब्र रुपमा उचित योजना का साथ बिकाश गर्नु को सट्टा अनावश्यक फुजल खर्छ को लागी, ब्यक्तिगत luxuary को लागी पैसा खर्छ गर्नु दुर्भाग्य भयो ।यसै गरि दुरुपयोग हुदै जाने हो भने हजारौंको बलिदान बाट प्राप्त उपलब्धि जोगाउन गाह्रो हुनेछ । कम्तिमा ति बलिदान दिने सहिद लाइ,सहित का परिवार लाइ, हजरौ घाइते अपाङ्ग , टुहुरा, बिधुवा लाइ सम्झेर त एक पटक इमान्दार सङ काम गरौ ।

 

जनताले दुख गरेर तिरेको करलाइ दुरुप्रयोग गर्न कसैले पाउदैन ।गलत काम को सबैले खुलेर बिरोध गरै , पार्टी ,नाता सम्बन्ध भन्दा माथी समाज छ, देश छ तेस्कारण कोहि कसै सङ पुर्बाग्रही हुन जरुरी छैन । जनता,प्रतिपक्ष राजनितिक दल सबै जागरुक हुन अत्यन्त आवस्यक छ ।सो क्षेत्रको एक सचेत नागरिक भएको नाताले सुसूचित गर्नु मेरो पनि कर्तव्य हो।