Monday 20th August 2018

    अन्तराष्ट्रीय एजुकेसन एजेन्सी सँगको प्रतक्ष सम्पर्क भएको एजुकेसनल कन्सलटेन्सी अब सोलुखुम्बुमा पनि    ‘ममाथि खुँडा चलाइयो’    पहिरोले क्षणभरमै आठजनालाई माटोमा मिलायो    नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल    'म सारी लाएरै हिट'

सोलुखुम्बुमा पहिरोले स्काभेटर पुरीदा एक जनाले अकाल मै ज्यान गुमाए दोषीको

रमेश खड्का सोलुखुम्बु

सोलुखुम्बु को माहाकुलुङ्ग गाउपालिका स्थित वडा नम्बर एक पात्ले मा गाउपालीकामा करीब दिउसो पहिरो अाउदा  स्काभेटर सहित सहयोगी पुरीयका छन सहयोगि मो घट्ना स्थलमै मृत्यु भएको बताइएको छ उक्त ठाउँ जटिल तथा ठुलो भिर पहरा भएको ले निकै नै जटिल मान्दै काम अगाडी बडाइदै गर्दा पहिरोले पुरेको बताएका छन

संघियता सगै देश का सबै गाउ तथा नगर पालीका  मा पहिलो बिकाश निर्माण का कार्य मा तिबृ गतिमा स्थानिए जनप्रतिनिधि हरू सडक सञ्जाल  जोड्ने क्रम जारी छ

पात्ले भिरमा सडक खन्ने क्रममा दिउँसो एक्कासी पहिरो खसेको थियो । चालक खाना खान गएको समयमा पहिरो खसेको बताइएको छ । पहिरो खस्ने बेला सहयोगी गौतम स्काभेटरमा नै थिए । गौतम नेचा सल्यान गाउँपालिका ३ का हुन् ।

घट्ना को दोषी कस्लाइ मान्ने त भन्ने बिसय अाम स्थानिए बासीलाइ चासो को बिसय बन्न पुगेको छ गाँउपालिकाले कसरी कस्तो नियम भित्र  रहेर बिकाश निर्माण का कार्य लाइ तिबृता दिएको छन के कसैको लाबर्वाही तर कसैको ज्यान सँग तुलना गर्न मिल्छ  जहा सडक नहुदा पैदल हिड्ने ब्याक्ति समेत ले ज्यान गुमाउने ठाउमा सडक जोड्दा किन शुरक्षीत  गरीएन त  अब को दोसी   को  सो ठाउको जिम्मालिने ब्याक्ति या गाउँ पालिका ।

यसोत संघियता सगै स्थानिए सरकार  सग गएको जिम्मेवारी ले पुर्ण रूपमा स्थानिए सरकार माथि नै छ   महाकुलुङ क्षेत्रमा सडक खन्न प्रयोग गरेको स्काभेट भने स्थानीय दुर्गा राईको स्वामित्वमा रहेको बताइएको छ  हामी निरन्तर जो जानकारि गराउने प्रयास र गाँउपालिका के भन्छन बिचार लिने प्रयासमा छाै