Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

सुनिल खड्का ले गरे सोलु दू न पा नगरपालिका सेकसिंगमा एक लाख को औषधि वितरण

सोलुखुम्बु दूधकुण्ड  नगरपालिका मा एक दिने सिबिर संचालन  भएको छ  नगरपालिकाको  अविकसित ठाउँ  भनेर चिनिने सेकसिंग  मा बिर अस्पताल  का बरिस्ठ  डाक्टर हरु बाट सो सिबिर संचालन गरिएको बताइएको छ सडक संजाल जोडीएत पनि  कुनै किसिमा का अकस्मित  सुबिधा  नभएको एक बासि ले बताए  उक्त सिबिर मा  नया शक्ति पार्टी क केन्द्रीय कार्यकारी सदस्य तथा सोलुखुम्बु बाटै प्रतिनिधि सभा को निर्बाचन मा पराजित भएका खड्का सोलुखुम्बु  माहकुलुंग गाउ पालिका का हुन् हाल  थाईल्याण्ड बसोबास गर्दै आएका खड्का अहिले सक्रिय  नेपाल को राजनीति मा छन् अब निरन्तर सोलुखुम्बु मा नै रहेर जनता को सुख दुख मा साथ दिने भन्दै अब आउने निर्बाचन मा सोलुखुम्बु  बाटै चुनाब लड्ने तयारी रहेको पनि खड्का ले  थाई नेपाल न्युज लाई बताए   सो ठाउँ मा सिबिर ले बिशेस गरि  बूढा बुढी लाई  सहज भएको र हाम्रो लागि भगवान  नै आएको भन्दै  स्थनिया बासि ले खड्का लाई आसिर्बाद दिएका छन्

 

खड्का राजनीतिज्ञ मात्र होईनन युवा ब्यवसहिक पनि हुन् भने पूर्व युबराज पारस शाह   का नजिक का साथी पनि हुन् सोलुखुम्बु का लागि आफु संग धेरै योजना रहेको भन्दै यी योजना कार्यान्यन गर्नको लागि आफु तयार रहेको पनि बताए जितेर गएका संसद हरु लाई चुनौती दिएर का गर्ने जिकिर गरे  बिसौ वर्ष  सम्मन नि जस्ताको तस्तै रहेको भन्दै आफु ले हेर्न नसके र  सोलु फर्केको उहा को भनाइ छ सोलुखुम्बु बाट लिन हैन मा दिन आएको हु  राजनीति मा आउने साथी हरुले अगाडी आफ्नो जो गर्नुस अनि जनता को  सेवा मा  आउन अपिल समेत गरे

युवा पुस्ता लाई राजनीतिमा ल्याउने र झोला बोक्न लाउने र आफु जितेर संसद मन्त्रि बन्ने र युवा लाई बेवास्ता गरेकों  भन्दै अब यो  हुन  बाट युवा सतर्क रहन र बैकल्पिक सक्ति मा आउन आग्रह समेत गरे