Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

माैसम बिहित को यस्तो सनसनि पुर्ण खुलाशा के भने हेर्नुस

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका बिभिन्न स्थानमा अहिले पानी परिरहेको छ । पश्चिममा बनेको न्यूनचापिय क्षेत्र पूर्वतिर सरिरहेकाले देशभरीकै मौसम बदली भई धेरै पानी परेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले शनिबार देशका धेरै ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना छ । प्रिमनसुनी गतिविधि सक्रिय भएकाले अबको केही दिन देशभरीकै मौसम यस्तै रहने उहाँको अनुमान छ ।