Saturday 26th May 2018

    प्रधानमन्त्री र मन्त्रीहरुको बोली भ्रष्टाचार विरोधी, व्यवहार भने भ्रष्टाचारी !(भिडियोसहित)    सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट, के हाेला फैसला ?    गैरअावासीय नेपाली संघ थाइल्याण्डले पँचासाै बर्षको शुखद अवसरमा रक्तदान कार्यक्रम        सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले आइतबार दिने

मातृभुमी रोटरीले नेपालको शिक्षा प्रणाली लाइ थप ब्यावस्थापन गर्ने उदेश्य सहित बिध्यालयलाइ कम्प्युटर बितरण

रोटरी क्लब अफ मातृभुमि बालुवाटारले दोलाखाको जिरि स्थित माथिल्लो सिक्री प्राथामिक बिध्यालयलाइ प्राबिधिक सहयोग गरेको छ अधिकांस दलित तथा गरीबिको रेखामुनी रहेका को बहुलियता रहेको  बिध्यालयमा ६५ जना बालबालिका रहेको बिध्यालयका प्रधानध्यापक धनबहादुर जिरे ले बताउनु भयो रोटरी क्लब अफ मातृभुमि बालुवाटारको तर्फबाट सर्भिस प्रोजेक्ट चेयर जयराम शिग्देल र सहकोषअध्यक्ष  दिपक शिवभक्ति ले संयुक्त रूपमा बिध्याथि अभिभावकको बिचमा दुइ धान कम्प्युटर  र एक् थान प्रीटर हस्तान्तरण गर्नु भएको हो

कार्यक्रम मा बोल्दै प्रोजेक्ट चेयर सीग्देल ले   दुरदराजमा रहेका बिध्याथिलाइ  कम्प्युटर प्रदान गर्नु अाफ्नो रोटरी क्लब अफ मातृभुमी को  गाैरवको बिसय रहेको बताएका छन  कार्यक्रम मा बोल्दै बिध्यालयका प्रधानध्यापक ले  बैज्ञानिक तथा गुनस्तरीय शिक्षामा ठुलो सहयोग पुग्ने भन्दै रोटरी क्लब अफ मातृभुमि बालुवाटारलाइ धन्यबाद दिनुभएको छ

बैज्ञानिक तथा गुनस्तरीय  शिक्षा प्रणाली लाइ  अब तिबृ गतिमा लैजान बिभिन्न संङ्ग शस्था हरू सक्रिय छन समृद्द देश निर्माणमा अाफ्नो मताधिकार प्रयोग  गर्न सहि नेतृत्व चुन्न सबै भन्दा अगाडी जन्ता शिक्षित हुनुपर्नेमा जोड  दिनु भयो