Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

बिश्वको सिखर सगरमाथा भएको गाँउपालीका लाइ प्रदेशले कुनै पनि बजेट नदिएपछि स्थानिय के भने

सोलुखुम्बु , संङ्घिय संरचना अनुरूप संघ र प्रदेश स्थानिए तह अार्थिक बर्ष २०७५।७६का लागी निति तथा  कार्यक्रम सहित प्रदेश नम्बर एक ले बजेट सार्बजनिक गरेको छ  जस अनुसार प्रदेश नम्बर एक बाट सोलुखुम्बु लाइ  कति र कहाँ बजेट पर्यो  त

सोलुखुम्बुका   स्थानिए गाँउपालीका तथा नगरपालिका  लाइ हेर्दा निति तथा कार्यक्रम को बजेट  पुर्ण रूपमा यउटा गाँउपालिका लाइ प्रदेश को बजेट बाटै बन्चित गराइको छ  बिश्वको शिखर सगरमाथा भएको खुम्बु पासाङ ल्हामु गाँाउपालिका लाइ प्रदेश सरकारले कसरी हेर्यो

खुम्बु पासाङ ल्हामु गाउपालीका नेपालकै एक महत्वपुर्ण पर्यटकिय  क्षेत्र हो जहाँ बिश्वमा चर्चित हिम शिखर धार्मिक  स्थल हरू पर्छन त्यहाँ को राजस्व मात्रै राम्रो सदुपयोग गरे प्रदेश मात्र हैन सिङ्गो देश को बजेटमाथि  नै सहयोग पुर्याउने अनुमान लाउन सकिन्छ तर पर्यटन क्षेत्रको ब्यावश्थापन र त्यहाको सडक सञ्जाल माथि सरकारले कुनैपनि चासो नदिएको देखिन्छ  निति तथा कार्यक्रमै सरकारले  बेवास्था गरेको ले नै पर्यटन क्षेत्रमा शुधार अाउन नसकेको स्थानिए बासी बताउछन

प्रदेश ले निति तथा कार्यक्रमा अाफ्नो गाँउपालिका माथि अन्याए गरेको भन्दै स्थानिए बासी अाक्राेश ब्याक्त गर्दै सामाजिक सञ्जालमा प्रतिकृया दिन थालेका छन   लुक्लाका बिजय तामाङ्गले   साममाजिक सञ्जालमा भनेका छन; सोलुखुम्बु जिल्लाको क्षेत्र नम्बर २ अन्तर्गत खुम्बु पासाङ ल्हामुबाट नै करोडौ करोड राज्वस सङकलन हुने यहि क्षेत्रमा चै १ नम्बर प्रदेश सरकारले एउटा पनि योजना नपारेको देख्दा सगरमाथाको रोयल्टी अन्य हिमालको रोयल्टि र लुक्ला एयर्पोटबाट संकल्न राज्वस खुम्बु गा.पा. ले नै उठाउने प्राबधान गरिनु पर्छ ! स्थानिय सरकारले माग नगरेको होकि नियत बस बजेट नछुट्टाएको हो ? हामी खुम्बुका जनताले यो बिषयमा अावज उठाउन जरुरि छ ! हामी खुम्बुको जनतालाई हिजोको राज्य सताले पनि हेला गरेकै थियो अाज पनि त्यहि भै रहेको छ ! सम्बन्धित निकाएको ध्यान अार्कसन होस !

प्रदेशवाट सोलुखुम्बुलाई के कति बजेट परेको छ त ?

हेर्नुहोस् १ नम्बर प्रदेश सरकारले सोलुखुम्बु जिल्लाका लागि बिनियोजन गरेको बजेट विवरण

प्रदेश १ सरकार – बार्षिक नीति तथा कार्यक्रम २०७५/७६

 अाफ्नो प्रतिकृया दिनुहाेला कस्को प्रदेश को सरकार प्रदेश निर्बाचित सोलुखुम्बु का संासद  स्थानिए सरकार ,/?