Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

बिश्वकप फुटबल, बिश्वको राजनिति र नेपालको राजनितिमा बाबुराम भट्टराइ यि एउटै शब्द हुन;खड्का

अहिले चर्चामा एतिहासिक  बिश्वकप सबैमा चासो को बिषय भनेको छ ।  बिश्वमा  इतिहास रचेका पुराना खेलाडी  जस्का बिश्व भरीका  फ्यान हरूले सजिलै बिश्वकप जित्ने अाकलन गरेका हुन्छन ।  तर समय सगै बिश्वकपको नतिजा फरक देखीएको छ ।यसले बिश्वभरी नै नयाँ पुस्ताको खोजि गरेको अनुमान लाउन सकिन्छ ।इतिहास मा मानब जातिको सोच मा भ्रम के हुन्छ भने जे कुरा चर्चामा रहन्छ लामो समय त्यही बस्तुको बिश्वासमा संसार टिक्छ भन्ने बिश्वास गरिन्छ ।

तर कुनै पनि बस्तुको  समाप्त पछि नयाँ बस्तु  को उत्पति हुन्छ अास्चर्य मान्नु पर्ने कुनै कुरा रहदैन कि धेरै चोटी बिश्वकप  जितिसकेका जर्मन ब्राजिल लगाएतका अन्य देश हरू यो पालिको बिश्वकप बाट सुरूमै बाहिरियो भनेर कारण यहि हो बिश्वमा  समय अनुसार नयाँ पुस्ता को अाबश्यक नयाँ बिचार को अाबश्यक  छ भन्ने अर्थ स्पष्ट पारेको छ

बिश्वकप फुटबल सगै बिश्वको राजनिति लाइ हेर्ने हो भने कति  पए देश हरूमा राजनितिमा पनि नतिजा एउटै देखीएको छ भर्खरै मलेसीयामा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन। एक पर्ष पनि नबित्तै नयाँ राजनितिक दल देशको राष्ट्रिय दल भनेको छ जसलाइ  समृद्द मलेसियाका पिता मानिन्छन   उनले २५ बर्षका युवालाइ युवा तथा खेलकुद मन्त्री बनाएका छन  यसले पनि नयाँ अर्थ  दिन्छ कि  अब युवा पुस्ताको हातमा बिश्व छ

बिश्वकप फुटबल, बिश्वको राजनिति अनि नेपालको राजनिति लाइ तुलना गर्दा के देखिन्छ यसको अर्थ के हुनसक्छ हामी सजिले अाकलन गर्छाै सिङ्गापुर लाइ हेर्ने हो भने लिक्याइने छोटो समयमै समुन्द्र को बिच भागमा रहेको टापु लाइ संसार को सबै भन्दा शक्तिसाली सहर भनाइ दिए तर सींङ्गापुर पनि त्यो भन्दा पहिले हेर्ने हो भने   बर्तमान सींङ्गापुर  को कसैले कल्पना गरेको थियन।

त्येस्तै नेपालको  राजनितिमा शक्तिसाली नेता का रूपामा डा. बाबुराम भट्टरराइ लाइ चिनिन्छ जस्ले पनि बर्षाै देखि को इतिहास बोकेको  राजनितिक दल बिर्सेर नयाँ राजनितिक दल नयाँ सोच सहित अगाडि बढीरहेका छन यसको अर्थ पनि यहि हो बिश्व सगै नेपाल बन्न लाइ पनि अब नयाँ पुस्ता नयाँ बिचार को अाबश्यक छ भट्टराइ पनि बिश्व सगै देश लाइ अगाडी बढाउन चाहान्छन  भन्ने अर्थ पनि हो बर्षाै देखि को नेपालमा चलेको राजनितिक भागबण्डा   माैलाएको भ्रष्ट्रचार को अन्य  नभइ देश बन्दैन भन्ने पक्ष का भट्टराइ ले किन  नेपाली राजनितिमा नयाँ बिचार को स्थापना गरेका हुन त भन्ने प्रश्न पनि बिश्वपक फुटबल अनि बिश्वको राजनिति सगै नेपालपनि लम्कन सक्नु पर्छ भन्ने मानसिकता बोकेका भट्टराइ को सपना पुरा होलात ।

नेता भट्टराइ  बिदेशमा बस्ने नेपाली  का अासालाग्दा नेताका रूपमा पनि परिचित छन जस्लाइ बिश्वभरीका नेपाली युवाको पनि साथ  छ  भट्टराइ सगै नेपालमा नयाँ सोच सहित अार्थिक समृद्दि का लागी भट्टराइ को नेतृत्व जरूरी छ भनेर युवा ब्यावसाही सुनिल खड्का पनी नयाँ बैकल्पिक शक्ति निर्माणमै छन जस्लाइ पुर्बयुवराज पारस साहका जन्मदाताका रूपान पनि चिनिएका छन डा. बाबुराम भट्टराइ सगै  रहेका खड्काले  सामाजिक संञ्जाल फेसबुमा मा बिश्वकप  सगै बिश्वले नयाँ पुस्तालाइ खोजेको नयाँ पुस्ताको अाबश्यक ठानेको प्रष्ट्याएका छन   नेपालमा अब युवा हरू अगाडी बड्नै पर्ने अडान अगाडी सार्दै अाएका खड्का नेपालको राजनितिमा सकृय छन  बिश्वकप मा नाम चलेका देश बिश्वकप बाट बाहिरीनु को अर्थ पनि यहीँ हो खड्कालेभनेका छन कुनैपनि  जिबन पछिको मृत्यु निस्चित छ  पुराना बिचार पछि को नयाँ बिचार नै समस्याको समाधान  गर्ने उपाया हो