Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

 बस्नेतको राष्ट्रिय गित सिर्जना र पसिना देश कै माटोमा हिड्नु पर्छ अब हामी  उही देशको बाटोमा गित सार्बजनिक

रमेश खड्का थाइल्याण्ड

नेपालकाे राष्ट्रियता देश को राजनितिक अस्थिरता अनि देशको राष्ट्रिय सम्पदा लाइ झस्काउदै सोलुखुम्बु की सान्ति बस्नेत ले पहिलो राष्ट्रिय गित  सार्बजनिक  गरेकी छिन । गित हिमाल पहाड तराइ सगै बिश्वको सगरमाथा सगै जोडियको छ  नेपाली लाइ सुहाउछ अाफ्नै भेषमा बगाउ अब पसिना  अाफ्नै देशमा  बोलको गित ले बिदेशीएका युवा हरूलाइ स्बदेशमा फर्केरै  स्बदेशमै केही गराैँ भन्ने संन्देश दिन खोजिएको छ

नेपालको धार्मिक सस्कृतिक को रक्षा अाफ्नो भेषभुसा राष्ट्रिय पोसाक को सम्रक्षण गर्दै प्रकृतिक सम्पदाको सम्रक्षण गर्नु पर्नेमा गितले जोड दिएको देखिन्छबाटोमा  अाफ्नै मातृभुमी को रक्षा का निम्ति गाेर्खे ्र सगरमाथा ्र लुम्बिनी जस्ता देश को पहिचान बिश्वमा पुर्याउने सम्पदाको सदैब  रक्षा गरिराख्नु पर्ने अाम नेपाली जन्ताको कर्तब्य हो र मातृभुमी मा पसीना बगाउनु पर्ने सबै नेपालीको दाहित्व को सन्देश  बस्नेत ले गित मार्फत दिएकी छिन