Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता

थाइल्याण्ड

प्रदेश नम्बर एक का मुख्यमन्त्री शेरधन राइ अमेरीका बाट बाट पुन थाइल्याण्ड अाउनु भएको छ राजनितिक भेटघाट तथा अन्य काम का लागी पु न थाइल्याण्ड अाएको राइ ले बताएका छन ।प्रदेश नम्बर एक मुख्य मन्त्री राइले प्रदेश नम्बर एक लाइ पाचै बर्ष भित्र निकाष दिनेगरी देश बिदेशमा रहेका ब्यापारी समाजसेबी राजनितिक दल सग सहकार्य गर्न जरूरत रहेको भन्दै अाफु पुन थाइल्याण्ड अाएको बताएका छन

देशमा कडा सङ्घर्ष पछि सङ्घियता ल्याउन सफल भएको दाबि गरेका छन राइ ले भने देश ले समृद्दीको जग हालिसकेकाले अब देशको भलो चाहाने हरूले हातेमालो गरेर अगाडी बड्नु पर्ने भन्दै युवा ब्यावसाही तथा लामो समय सम्मन थाइल्याण्ड ब्यावसाएगरी बसोबास गर्दै अाउनु भएका सुनिल खड्का लाइ अाग्रह गर्नु भएको छ।

खड्काले अाफु राष्ट र  राष्ट्रीयता प्रति कुनै स्वार्थ नरहेको भन्दै अाफु लागी पर्ने बताए नेपालको राजनितिमा हात हालीसकेको समेत खड्काले बताएका छन खड्का ले प्रदेश नामाकरण सगरमाथा प्रदेश राख्न मुख्य मन्त्री लाइ लाइ अाग्रह गर्नु भएको छ प्रदेश नम्बर एक नामाकरणले पनी  बिदेश लगानी भित्र्याउन  अन्तराष्ट्रीय सम्बन्ध कायम गर्न सहज हुने बताएका छन।

अाफुले सोलुखुम्बु को पानी लाइ  बजारीकरण गर्न काम अगाडी बढाएको भन्दै प्रदेश सरकार सग यस्ताकाम को लागी सबै लागी पर्न मुख्य मन्त्री राइ लाइ अाह्बान गर्नु भएको छ राइले सकरात्मक कामका लागी प्रदेश सरकार को सधै साथ रहने प्रदेश सरकार सगँ सहकार्य गरी लगानी भित्र्याउन मुख्य मन्त्रीले खड्कालाइ अाग्रह गर्नु भएको छ।

नेपालको पानीलाइ बिश्व बजारमा लैजान प्रदेश सरकार र खड्का बिच सम्युक्त लागानी गरी प्रकृया अगाडी बढाउने सहमति भएको मुख्मयन्त्री राइ को सचिवालयले बताएको छ