Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

नेपालको राजनिति र बिदेश मा ब्यावसाय कसरी सम्भव?;सुनिल खड्का भिडियो सहित

नयाँ शक्ति पार्टी का नेता तथा युवा ब्यावसाही सुनिल खड्का  र  पछिल्लो समय उदाएको देशको बैकल्पिक शक्ति मा नै किन

पुराणा राजनितिक दलले निकास    नदिने भएकैले देश लाइ तेस्रो ध्रुब को अाबश्यक परेको हो कसैलाइ माथक पदार्थ सेवन गर्दा छिटो लाग्छ तर अाैषधी प्रयोग गर्दा ठिलो हुन्छ बैकल्पिक शक्ति त्यो मादक पदार्थ हैन अाैषधी हो    त्यसैले बैकल्पिक अहिलेको  निर्बाचन मा हार  भन्न मिल्दैन

अहिले को बहुमतिय सरकार  अहिले को स्थिर सरकार ले  अब देश मा निकास नदिने भन्ने हो

यो बहुमत को सरकार हैन बाहिरको हेराइ मा होला तर बहुमतिय शिस्टम म छैन र भन्न मिल्दैन अल्पमतले बहुमतलाइ राज गर्ने खोजेको मात्रै हो इमान्दार ब्याक्तिलाइ देशमा ठाउ छैन त्यसैले भ्रष्टचारीको बहुमत हुने हो युवा हरूलाइ पालेर राखिन्छ यो देश मा बाच्नलाइ पार्टी  को सदस्यता हुनुपर्छ त्यसैले राम्रो ब्याक्ति  चुनिने अबसर हुदैनन र पाउदैन र जो ब्याक्तिले बुझेको छ ति ब्याक्ति लाइ मताधिकार प्रयोग गर्न् पन्चित गराइएको छ त्यसैले मेराे बिकल्पमा  बैकल्पिक शक्ति पर्यो

मातृभुमी का लागी युवा अभियान नयाँ शक्तिमा समायोजन हुदा तपाइ माथि अारोप छ नि त

मातृभुमी का लागी युवा अभियान र नयाँ शक्ति को एजेण्डा मिल्दो छ यसमा दुइमत छैन अभियान पनि देशको निकाश कैलागी हो  बाबुराम भट्टराइ ले बैकल्पिक शक्ति बनाउनै हो र हामी पनि बैकल्पिक शक्ति निर्माण मै थियाैँ यो पनि मातृभुमीका लागी युवा अभियान जस्तै यो बैकल्पिक शक्ति पनि युवा अभियान हो त्यसैले यो अभियान रोकिएको हैन शाथिहरू ले  बुझ्नु पर्छ

हेर्नुश यो भिडियो

नयाँ शक्ति पार्टीका नेता तथा युवा ब्यबसायी सुनिल खड्का राष्ट्रिय खबर डटकमको लाइभमा हुनुहुन्छ ! तपाईंको पनि कुनै सुझाब भए कमेन्ट बक्समा लेख्नुहोला !

Gepostet von Rastriyakhabar.com am Dienstag, 19. Juni 2018