Thursday 25th April 2019

    नेपाल र थाईल्याण्डको नयाँ बर्षमा युवा नेता खड्काको शुभकामना    नेपाली नयाँ बर्षलाई थाईल्याण्डमा भब्य रुपमा भित्त्रयाउँदै ।    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल

जर्मनि नागरीक को बिशेष सहयोगमा गंगा खड्काले गरे भुकम्पले धस्त भएको स्कुलको पक्की छ कोठे भवन निर्माण

सोलुखुम्बुको माहाकुलुङ्ग गाउपालिका अन्तरगत भुकम्पले धोस्त भएको भवन स्थानिय समाजसेबि तथा लामो समय नेपालको पर्यटन क्षेत्र मा काम गर्दै अाउनु भएका गंगा खड्काले छ कोठे पक्की भवन निर्माण गरीदिनु भएको छ २०७० सालको बिनासकारी भुकम्पले उक्त् भवन बस्न नमिले पछि टहरा मा पठनपाठन सञ्चालन गरीदै अाएको बताइका छन अहिले  सरकार ले चारकोठे भवन गरीदिएको छ भने समाजसेबी खड्का ले छ कोठे भवन निर्माण  गरी बिध्यालयलाइ बुझाउनु भएको छ

गंगा खड्का ट्रेकिङ ब्यावसाही हुन यस  बिश्वको दाेस्राे जलस्राेत को धनि मुलुक हिमालैहिमाल ले भरीयको जिल्ला सोलुखुम्बु मा बिदेशि  भ्रमणमा अत्याधिक अाउने हुदा उहाँ को  सञ्चाल बिश्वका धेरै मुलुक  का नागरीक सग जोडियको छ उनि नेपालमा अाउने पर्यटन हरूलाइ  गाइड गरी सगरमाथा को फेदि देखी गाउँ का सबै भुभाग मा घुमाउने गर्छन उनि बुद्द नेपालमा जन्मेका हुन भन्ने कुराको पनि  प्रचार प्रसार गर्छन बिदेशी पर्यटनले पनि  सबै  राम्रो अाफु घुम्न जाने ठाउको ज्ञान भएका नेपाली  सँग घुम्न रूचाउछन र खड्का सग यो क्षमता छ त्यसकारणले उनि सग बिदेशि नागरीक घुम्न लाइ बडिनै रूचाउछन

खड्का बिदेशी सगै  सहयोग जुटाइ अनार्थ गरीबिको रेखामुनि रहेका अार्थिक स्थिति नाजुक भएका परीवार का बालबालिका लाइ  पठाउने  पनि गर्छन  भुकम्प पछि लगतै सो भवन निर्माणकार्य सुरू भएको थियो भवन निर्माण गरीसकेपछि जर्मनि सहयोगि Steffi Lueckingपनि उक्त भवन अवलोकन गर्न जर्मनि बाट सोलुखुम्बु अाउनु भएको थियो  सहयोगी  steffi luecking लाइ  स्थानिय बासी शिक्षक बिध्याथी  ले भब्य स्वागत गरेका छन कार्यक्रमाबोल्दै खड्काले अाफु ले पढेको बिध्यालय अाफ्ना बुवा ले सबै भन्दा पहिले सो बिध्यालय खोलेकाले अाफु  भुकम्प पछि पुर्ण रूपमा क्षतबिक्षत भएकोले बिध्याथिलाइ पठनपाठ सञ्चालमा कठिनाइ हुनबाट र उज्जल भबिश्य निर्माण गराउन अाफु रातदिन सोहि बिध्यालय  को भवन निर्माणमा लागी  परेको बताएका छन  भवन निर्माणमा सहयोग गर्नु हुने जर्मनि नागरीक  हा धन्यबाद समेत खड्काले दीएका छन

स्थननिय बासी  शिक्षक बिध्याथिले स्वागत गरेका थिए।