Sunday 21st October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

चलचित्र तिमी हुन्छाैँ जहा जहाँ मा मनिष र मलिनाको राेचक तथा प्रेम कथा असार ८ मै देशब्यापी प्रदषन हुने

मदन दयारी को प्रस्तुति रहेको   चलचित्र तिमि हुन्छाैं जहाँ जहाँ अागामी ८ असार मा देश ब्यापी प्रदसनी हुदै छ  चलचित्र लभ स्टोरी मात्र नभइ देशको राष्ट्रीयता झस्काउने  पनि देखिन्छ जसमध्य तन बाइ चालिस अाकारको पोष्टर पनि सार्बजनिक गरीएको छ जस्मा नाएक मनिष शुन्दर श्रेष्ठ नाइका मलिना जोसी बिचको प्रम सम्बन्ध दर्षाइएको छ

पोस्टरमा स्वरूपपुरूष ढकाल लाइ नाएक मनिष शुन्दर श्रेष्ठ नाइका मेलिना जोसी बिचको प्रम सम्बन्धमा बाधक को रूपमा देखीएका छन रीलिज  अाएको अर्को पोष्टर छ मिटर को छ पोष्टरमा एकतिर मनिसा सुन्दर मलिनाको सामिप्यता देखाइएको छ अर्को तर्फ चलचित्र अभिनेता रबि गिरी र स्वरूप ढकाललाइ ननाएक र नायीकाको बिपक्ष यानकी भिलेन का रूपमा दर्षाइएको छ

चलचित्र  तिमी हुन्छाै जहाँ जहाँ  मा नायक मनिश सुन्दर श्रेष्ठ र नायीका मलिना बिच घनिष्ठ तथा राेचक प्रेम सम्बन्ध देखाइएको छ  त्रिकोणात्मक प्रेम कथामा अाधारीत मानिएको चलचित्र  असार ८ मै देश ब्यापि प्रदषन हने प्रस्तुति मदन दयारीले जानकारी दिएका छन