Thursday 24th January 2019

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

इलाम मा गाँउपालीका को भवनमा बम बिस्पोटन भवन ध्यस्त

इलाममा बम बिस्पोटन भएको इलाम को चुलाचुली गाँउपालीकाको भवनमा अज्ञात समुहले बम बिस्पोटन गराएको बताइएको छबिष्पोटन बाट गाउँ पालिका  शभा हल  कार्यपालिकाको बैठक कक्ष पुर्ण रूपमा ध्वस्त भएको बताइको छ  शनिबार राति करीब नाैँ बजे कार्यलयमा ठुलो अावाजमा बम बिस्पोट भएको थियो घट्ना स्थलमा हेर्दा कुकरका पाप्रा र तारहरू भेटीयकोले कुकर बम बिष्पोटन गराइएको हुन सक्ने बताएका छन जिल्ला प्रहरी कार्यलयले  घट्नाको अनुसन्धान भइरहेको  थाइनेपाललाइ जानकारी दिएका छन