अमेजमान पिटिइ एलटिडि सिङ्गापुर तथा अमेजमाण ग्रुप अफ कम्पनिले बिकाश गरेको अनलाइन होटेल बुकिङ्ग सिस्टम अमेजमाण डटकमले पुर्णरूपमा सञ्चालनमा अाएको हो  कम्पनिका अध्यक्ष सुनिल खड्काले नेपालको पर्यटन क्षेत्रमा कोसोढुङ्ग साबित हुने गरी संञ्चालनमा ल्याएको र युवा पिडिलाइ रोजगार दिनुका साथैनेपालको बिभिन्न पर्यटन गन्तब्यमालुकेर रहेका बिभिन्न होटेल हरूलाइ बिश्व बजारमा प्रतिस्पर्था गराउनु पनि हो
अाफ्नो होटेलका बारेमा  अाफैले  अनलाइन बाट दर्ता गरी बिभिन्न ठाउका पर्यटनलाइ अाकर्षित  गराउन सकिन्छ र  होटेल ब्यावसाय राम्रो सँग सञ्चालन गर्न सकिने छ
 अमेजमान गु्रप अफ कम्पनिले नेपालका क बर्गका २२ वटा बैँक हरू संगको सहकार्यमा पेमेन्ट गेटवे प्रदाएक यनपे संग सम्झाैता गरेको पनि गरेको छ

अमेजमान सिंगापुरले नेपालको पेमेन्ट गेटवे प्रदायक कम्पनी एनपे संग सम्झौता सम्पन्न गरेको छ ।
नेपालका क बर्गका २२ वटा बैंकहरु संगको सहकार्यमा पेमेन्ट गेटवे प्रदायक कम्पनी एनपे को हेड अफिसमा विटुवि मोडलको पार्टनरसिपको आधिकारिक सम्झौता सम्पन्न जसले अव नेपालीले नेपाली होटलहरु एससिटी नेटवर्क प्रयोग गरी अनलाईनबाटै पे गर्न पाउनुहुनेछ भने नेपाली रुपियामा विश्वभरिका होटलहरु नेपालबाटै बुक गर्न मिल्ने सेवा आम ग्राहकहरुले प्राप्त गर्नुहुनेछ । 
Agreement has been made between Amejman Singapore and Payment Gateway provider company Npay to facilitate global hotel booking service by Nepali currency and domestic hotel booking facility for Nepali citizen as well.
Probably the best and easy platform to book your room at hotel
#amejman # hotel Booking # hospitality

Image may contain: 5 people, including Khadka Sunil, people smiling, people sitting