Saturday 26th May 2018

    प्रधानमन्त्री र मन्त्रीहरुको बोली भ्रष्टाचार विरोधी, व्यवहार भने भ्रष्टाचारी !(भिडियोसहित)    सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट, के हाेला फैसला ?    गैरअावासीय नेपाली संघ थाइल्याण्डले पँचासाै बर्षको शुखद अवसरमा रक्तदान कार्यक्रम        सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले आइतबार दिने

अन्तर पार्टी महिला संन्जाल समिति को सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी कार्की निर्बिरोध निर्बाचित

अन्तर पार्टी  महिला संजाल समिति सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी कार्की निर्बिरोध निर्बाचित हुनु भएको छ एमाले निकट कार्की राजनितिक  सामाजिक  रूपमा हेर्ने हो भने पछिल्लो समय निकै सकृय एमाले नेतृ का रूपमा पनि  चिर परीचित छिन ।अन्तर पार्टी   महिला संन्जाल समग्र पार्टीको छाता संङ्गठन भन्दै समाजका हरेक ब्यावहारमा पुरूष  सरह सम्मान हैसियत तथा अात्मासम्मान  को लागी महिला अधिकार को लागी अाफ्नो कार्यकालमा  अाफु निरन्तर  लागी  परीरहने थाइनेपाल नेपाल न्युज संग प्रतिबध्धता ब्याक्त गर्नु भयो ।

नबनिर्बाचित अध्यक्ष कार्की भन्छिन शिक्षा, रोजगारी बिकाश को सबै अवसरमा महिलाको लागी बिशेष ब्याबश्था हुनु पर्ने भन्दै कार्की यसैमा लागी परीरहने बताउनु भएको छ जसरी शरीरको अाधा भाग नचल्दा  मानिस को जिबनमा  चुनाैति देखा पर्छन तेस्तै महिला को पनि समाज परीबर्तन देश निर्माणमा महत्वपुर्ण भुमिका हुने भन्दै अब महिला र पुरूष बिच को सम्मन्ध भेदभाब अन्य नगरीए सम्मन देश ले मुहार फेर्न नसक्ने बताउनु भएको छ।

नेपालका धेरै भुभागमा अझै पनि यो  परम्मरागत महिला माथि का दुर्ब्यावहार हरेको भन्दै  अब यसको अन्य का निम्ति समाज परीबर्तका निम्मि महिला हकहित का निम्ति अाफु कडाइका शाथ लागी पर्ने बताउनु भएको छ अाफ्नो अधिकार लिन का लागी महिला अाफै सकृय सहभागिता हुनु पर्ने मा  जोड दिदै सम्पुर्ण सोलुखुम्बुका सबै महिला  दिदि बहिनि  हरूमा भेदभाग अन्त्य गर्दै यसमा लागी पर्न सम्पुर्ण महिला हरूलाइ अध्यक्ष कार्कीले अाग्रह समेत गर्नु भएको छ