Thursday 21st February 2019

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

अन्तराष्ट्रीय एजुकेसन एजेन्सी सँगको प्रतक्ष सम्पर्क भएको एजुकेसनल कन्सलटेन्सी अब सोलुखुम्बुमा पनि

सोलुखुम्बु

मातृभुमी इन्टरनेस्नल एजुकेसनल कन्सलटेन्सी  सोलुखुम्बु मा पनि सञ्चालनमा अाएको छ।  अाएसगै अब सोलुखुम्बु का युवाहरू  भाषा  पाठषाला बिभिन्न ट्रेनिङ्ग शेवा  सुबिधा तथा अबसर  का लागी राजधानी अाउनु पर्ने बाध्यता हटेको छ । सोलुखुम्बु  बाटै बैदेसीक रोजगारी मा जाने हरूका लागी  ,Students visa . बाहिर जाने हरूका लागी भाषा बढेर बाहिरीने हरूका लागी अब सोलुखुम्बु बाहिर जानु नपर्ने गरी सेवा सम्पन्न सुचारू गरीएको छ

जसमा बिश्व भाषा पाठसाला ,कोरीयन जापानिज अाएल्स जर्मनि फ्रान्स चाइनिज भाषा को अध्यान सञ्चालन मा ल्याइएको बताइएको छ अाधारभुत तहदेखी स्नातक तह, ट्युसन क्लास , कानुन लोकसेवा, शिक्षक शेवा,बैकिङ्ग तयारी कक्षा पनि अब सोलुखुम्बु बाटै सञ्चालन गरीने छ

युवा स्वरोजगार का तालिम बाध्यताले बिदेसिनु पर्ने युवा हरूका लागी सिपमुलक तालिम बिदेश बसेर स्वदेश फर्ने र ब्यावसाही गर्ने हरू का लागी बिषेश तालिम प्रधान गरीने छ सोलुखुम्बु को कृषी क्षेत्रको स्थर उन्नतिको लागी कृषक हरूलाइ  कृषी तालीम,पत्रकारीता तालिम , उद्घोषण तालिम पनि सञ्चालन गरिने छ ।